एकालाल श्रेष्ठले गरे मतदान

पालिका डायरी
४ मंसिर २०७९, ११:२५
एकालाल श्रेष्ठले गरे मतदान

हेटौँडा / नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा २ का उम्मेद्वार एकालाल श्रेष्ठले मतदान गरेका छन् ।

उनले हेटौँडा–१ मा रहेको रोपवे भवनको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया