इन्द्रबहादुर बानियाँले गरे मतदान

पालिका डायरी
४ मंसिर २०७९, ११:२३
इन्द्रबहादुर बानियाँले गरे मतदान

हेटौंडा / नेपाली कांग्रेस बागमती प्रदेशको सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् ।

बानियाँले हेटौंडा-१८ स्थित कमला आधारभुत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया