ह्विल चेयर चढेर मतदान
दाङको घोराही उपमहानगरपालिका १५ कि ७९ वर्षीय पूर्णा रोका सुवेदी ह्विल चेयर चढेर मतदान गर्न आउनु भएको छ ।
पद्मोदय पब्लिक नमुना मावि भरतपुर केन्द्रमा उहाँलाई आफन्तले ह्विल चेयर चढाएर मतदान गर्न ल्याएका हुन । सही प्रतिनिधि छान्न आफू मतदान गर्न आएको पूर्णाले बताउनुभयो ।
प्रतिक्रिया