छतमा सुकाइएका खुर्सानी
डोल्पाको त्रिपुरासुन्दरी रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै । २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन् ।
प्रतिक्रिया