सिभिल अस्पतालकी डाक्टर इमाडोलमा मृत भेटिइन्

पालिका डायरी
२६ आश्विन २०७९, १६:२३
सिभिल अस्पतालकी डाक्टर इमाडोलमा मृत भेटिइन्

काठमाडौं / सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् । जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया