एमाले अध्यक्ष ओलीले गरे उम्मेदवारी दर्ता

पालिका डायरी
२३ आश्विन २०७९
एमाले अध्यक्ष ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले झापा ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबार निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।

प्रतिक्रिया