कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

पालिका डायरी
३१ भाद्र २०७९
गगन थापा मन्त्री नबन्ने निश्चित, काँग्रेसबाट को-को छन् मन्त्रीको लाइनमा ? गगन थापा मन्त्री नबन्ने निश्चित, काँग्रेसबाट को-को छन् मन्त्रीको लाइनमा ?

काठमाडौं / प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् ।

बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

प्रतिक्रिया