चिनियाँ नागरिकअपहरण गरी फिरौती माग्ने पक्राउ

पालिका डायरी
१९ श्रावण २०७९, १४:३२
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।

त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्। उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए । परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन । उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया