कोशी ब्यारेजका ४६ ढोका खोलियो

पालिका डायरी
१९ श्रावण २०७९, ११:३३

कोशी नदी उर्लिन थालेपछि सप्तकोशी ब्यारेजका ५४ मध्ये ४६ वटा ढोका खोलिएका छन् । २ लाख ४३ हजार १८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव आएपछि कोशी ब्यारेजका उक्त ढोका खोलिएका हुन् ।

कोशी नदीले धार परिवर्तन गरेपनि ब्यारेजमा पानीको बहाव भने कम भएको छैन् । निरन्तर वर्षाका कारण २५ सय जना विस्थापित भएका छन् । थप क्षतिको विवरण भने संकलन हुँदैछ र

प्रतिक्रिया