नदीमा डुबेर दुई बालकको मृत्यु

पालिका डायरी
१५ जेष्ठ २०७९, १५:०६
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

कैलालीको धनगढीस्थित मोहना नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।

धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीको चटकपुर-राजघाट जोड्ने पुलमुनि पौडी खेलिरहेका दुई बालकको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृत्यु हुनेमा धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता छन्।

प्रतिक्रिया