बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पालिका डायरी
८ पुष २०७९
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पदमै रहेका पाण्डेले बिहिबार संघीय संसदको सपथ खाएपछि सर्वत्र आलोचनामा परेका पाण्डेले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन् । पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् ।

प्रतिक्रिया