एमालेका १६ समानुपातिक सांसद चयन (सूची)

पालिका डायरी
३० फाल्गुन २०८२, १५:५८
एमालेका १६ समानुपातिक सांसद चयन (सूची)

नेकपा (एमाले)ले समानुपातिकतर्फका १६ सांसद चयन गरेको छ ।

शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसद चयन गरेको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको हो ।

जनजाति: ४ जना
महिला:

  • भूमिका सुब्बा
  • गंगादेवी श्रेष्ठ

पुरुष:

  • रामबहादुर थापा मगर
  • कुलभक्त शाक्य

खस आर्य: ५ जना
महिला:

  • पद्मा अर्याल
  • टुकाभद्रा हमाल
  • यशुदाकुमारी बराल (पीछडिएको क्षेत्र)

पुरुष:

  • गुरुप्रसाद बराल
  • पुष्पराज कंडेल

थारू: १ जना

  • कृपाराम राना (पुरुष)

दलित: २ जना
महिला:

  • विष्णुमाया बिके
  • नीता घतानी

मधेसी: ३ जना
महिला:

  • रिंगला यादव
  • यशोधाकुमारी यादव

पुरुष:

  •  चन्द्रेश्वर मण्डल

मुस्लिम: १ जना 

  • साजिदा सिद्दीकी (महिला)
प्रतिक्रिया