मोरङ-१ बाट रास्वपाका यज्ञमणि न्यौपाने विजयी
प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङबाट नेकपा (एमाले)का क्षितिज थेबे निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, एमालेका थेबे १३ हजार ९६२ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेलप्रसदा बुडाक्षेत्रीले ६ हजार ७७५, श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पा्राीत गरेका छन्।
प्रतिक्रिया


