धादिङ-१ मा आसिका तामाङ बनिन् रास्वपाको उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ मा सामाजिक अभियान्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ।
रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार कार्यालयमा बोलाएर तामाङलाई टिकट दिएका हुन् । यसअघि तामाङले काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।
प्रतिक्रिया


