खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।
रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज बिहान मन्त्री पदबाट राजीनामा दिएका हुन् । आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराईसकेको उनको भनाई छ ।
प्रधानमन्त्रीको सचिवालयले भने मन्त्री गुप्ताको लिखित राजीनामा आइनसकेको जनाएको छ ।
प्रतिक्रिया


