मकवानपुरमा एमाले बाट राना र बर्तौला बने उमेद्वार
नेकपा एमालेले मकवानपुरको दुईवटै निर्वाचन क्षेत्रका लागि उमेद्वार टुङ्गो लगाएको छ ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रामेश्वर राना र २ नम्बर निर्वाचन क्षेत्रमा महेश कुमार बर्तौलालाई उमेद्वार बनाउने निर्णय भएको एमालले जनाएको छ । यसअघि जिल्ला र प्रदेश कमिटिबाट दुई निर्वाचन क्षेत्रका ८ उमेद्वारको नाम सिफारिस भएका थिए ।
प्रतिक्रिया


