विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनै लाग्दा देउवा निवासमा शीर्ष नेताहरूको छलफल

पालिका डायरी
२८ पुष २०८२, ११:२६
प्रधानमन्त्री देउवाले आज गृहजिल्लाका दुई चुनावी सभालाई सम्बोधन गर्दै file photo

काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवशेनको बन्दसत्र सुरु हुनै लाग्दा सभापति शेरबहादुर देउवाको निवास महरागन्जमा भने उनी पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

निकट स्रोतले दिएको जानकारीअनुसार पार्टीमा देखापरेको वर्तमान अवस्थाबारे देउवाले आफूपक्षका शीर्ष नेताहरूसँग छलफल गरिरहेका हुन् । ‘अहिले शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ’, स्रोतले भन्यो।

प्रतिक्रिया