सुनको मुल्य दुई लाख नाघ्यो

पालिका डायरी
१३ भाद्र २०८२, ११:२३
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मुल्यमा आज पनि बृद्दी भएको छ ।  आज सुनको मुल्य हिजोको तुलनामा १२ सयले बृद्दी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० निर्धारण भएको छ, हिजो बिहीबार एक तोला सुन रु। एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो । पहिलाे पटक सुनकाे मुल्य २ लाख नाघेकाे हाे ।

साथै, चाँदी प्रतितोला २ हजार ३६० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया