मकवानपुरमा एकैदिन ५ घर जलेर पूर्णरुपमा नष्ट (भिडियो)
जंगलबाट सुरु भएको डढेलोको भिल्कोले मकवानपुरमा एकैदिन ५ घर जलेर पूर्णरुपमा खरानीमा परिणत भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ र इन्द्रसरोवर गाउँपालिकामा २ गरी ५ घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् । थप भिडियाेमा ।
प्रतिक्रिया


