बागती प्रदेशमा ११ सय भन्दा बढी कर्मचारी माग

पालिका डायरी
८ माघ २०८०, ११:४०

बागती प्रदेश लोकसेवा आयोगले बागती प्रदेश सरकारका विभिन्न मन्त्रालय र पालिकाहरुमा ११ सय १३ जना कर्मचारी भर्ना गर्न विज्ञापन गरेको छ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौ तहका पदहरुमा यो भर्ना हुनेछ। इच्छुक उम्मेदवारले माघ २८ गतेभित्र आयोगमा दरखास्त दिनुपर्नेछ। यो भर्नाबाट बागती प्रदेश सरकारका खाली रहेका पदहरु पूर्ति हुने बागमी प्रदेश लोकसेवा आयोगको जनाएको छ।

विज्ञापन

प्रतिक्रिया