आज सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

पालिका डायरी
१० पुष २०८०, १२:२३
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुनको भाउ  तोलामा ६ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ ।  यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया