भीमफेदी गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई प्रोत्साहन अनुदान रकम वितरणा गर्दै

पालिका डायरी
२२ मंसिर २०८०, ११:१०
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, भीमफेदीलाई कति ?

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकाले पालिकाको किसानलाई राहतको लागि रैथाने वाली कोदो खेती गर्ने किसानहरूलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान रकम पालिकाको सम्बन्धित वडा कार्यालयबाट वितरण गर्ने भएको छ ।

पालिकाले हिजो एक सूचना प्रकाशित गरेर कोदो उत्पादन गर्ने किसानको लागि सम्बन्धित वडामा गएर अनुदान वापतको रकम लिन कोदो उत्पादन गर्ने किसानलाई अनुरोध गरिएको छ । 

सूचनामा अनुदान वापतको रकम लिनको लागि आवश्यक कागजात सहित तोकिएको मितिमा सम्बन्धित  वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।

सूचना 

प्रतिक्रिया