सेयर बजारमा उच्च अंककाे गिरावट 

पालिका डायरी
१७ जेष्ठ २०८०, १६:५६
लगातार चार दिन बढेको शेयर बजार आज घट्यो

सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ। सेयर बजार नेप्से ३८.८३ अंकले घटेर १८४९.८३ विन्दुमा झरेको छ।

आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएको छ। यसमा पनि होटेल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको सेयर उच्च अंकले घटेको छ।

आज २६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ।

प्रतिक्रिया