संसद भवनमा एमाले संसदीय दलको बैठक

पालिका डायरी
६ जेष्ठ २०८०, १४:४२
मकवानपुरमा समाजवादीमा सनाखत गरेका जनप्रतिनिधि एमालेमा फर्कनेको लहर

काठमाडौं /  नेकपा एमालेको संसदीय दलको बैठक सुरु हुन लागेको छ ।

सरकारले हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा पार्टीको धारणा बनाउन लागि संसदीय दलको बैठक बोलाएको हो ।​ ​संघीय संसद भवनको ल्होत्से हलमा सुरु हुन लागेको बैठकलाई संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। साे नीति तथा कार्यक्रममाथी भाेली देखी संसदमा छलफल हुँदैछ ।

प्रतिक्रिया