सरकार छाड्दै मिडियाप्रति खनिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली मिडियामाथि खनिएका छन्। आइतबार सरकारबाट बाहिरिने पार्टीले निर्णय लिएको जानकारी गराएर नेपाली मिडियाप्रति असन्तुष्टि उनले जनाए।
मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसकाे विराेध गरे। विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो छ।
प्रतिक्रिया