एमालेबाट एकालाल श्रेष्ठ सहित चारजना मन्त्री बन्ने

पालिका डायरी
११ माघ २०७९
एमालेबाट एकालाल श्रेष्ठ सहित चारजना मन्त्री बन्ने

हेटौंडा / नेकपा एमालेबाट बागमती प्रदेशको चार जना मन्त्रीको नाम फाईनल भएको छ । एमाले बाट मकवानपुरका एकालाल श्रेष्ठ सहित रामेश्वर श्रेष्ठ, केशव पोखरेल मन्त्री बन्ने भएका छन् ।

एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया यस अघि नै मन्त्री भैसकेका छन् ।

प्रतिक्रिया