नेपाल टेलिकमको १५ मिनेट प्राविधिक समस्याले सेवा घण्टौँ अवरुद्ध, डेढ करोड प्रयोगकर्ता प्रभावित

नेपाल टेलिकमको मोबाइल फोन सेवा मंगलबार १५ मिनेट प्राविधिक समस्याले नचल्ने भयो ।
१५ मिनेट प्राविधिक समस्याले नचलेको फोन नचलेपनि यसको प्रभाव प्रयोगकर्ताले डेढघण्टाभन्दा बढी समय नेपाल टेलिकमको मोबाइलमा फोन गर्न पाएनन् ।
टेलिकमका प्रवक्ता शोभन अधिकारी १५ मिनेट मात्र प्राविधिक समस्या देखिएको भए पनि त्यसको प्रभाव डेढ घण्टासम्म परेको बताउँछन् ।
“१५ मिनेटमा प्राविधिक समस्या समाधान भइसकेको थियो,”अधिकारीले भने, “१५ मिनेट फोन नचलेपछि फोन गर्ने बढी हुँदा डेढ घण्टासम्म सेवा अवरुद्ध भयो ।”
टेलिकमका डेढ करोड प्रयोगकर्ता छन् । डेढ करोड प्रयोगकर्ता छन् । डेढ करोड प्रयोगकर्ताले डेढघण्टाभन्दा बढी समय मंगलबार फोन सम्पर्क गर्न पाएनन् । सो समयमा टेलिकमको एसएमएस सेवासमेत अवरुद्ध भएको थियो ।

प्रतिक्रिया