राप्रपाका सिंह उर्जा राज्यमन्त्री बन्ने निश्चित

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ का सांसद दिपकबहादुर सिंह उर्जा राज्यमन्त्री बन्ने भएका छन् ।
राप्रपाले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएसँगै सिंह उर्जा राज्यमन्त्री बन्ने निश्चित भएको हो ।
राप्रपाबाट उपप्रधान सहित उर्जा मन्त्रीमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बन्ने भएका छन् । सिंह अध्यक्षको मन्त्रालयको राज्यमन्त्री बन्ने भएका हुन् ।

प्रतिक्रिया