पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार

पालिका डायरी
२७ पुष २०७९, ११:४६
पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह चढको गाडीमा  जुत्ता प्रहार भएको छ । मंगलबार पञ्जाव विधानसभा बाहिर उनी चढेको गाडीमा जुत्ता प्रहार भएको हो ।

जियो न्युजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका थिए । राणा सनाउल्लाह त्यतिबेला पञ्जाव विधानसभामा गइरहेका थिए ।

जुत्ता प्रहार भएपछि चालकले केही समय गाडी रोकेका थिए ।

प्रतिक्रिया