बागमतीमा एसको संसदीय नेता चयन गर्न केन्द्रको निर्णय कुर्दै

पालिका डायरी
१९ पुष २०७९
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनुभयो । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

हेटौंडा बागमती प्रदेश एकीकृत समाजवादी संसदीय दलको नेता चयन अझै गर्न सकेको छैन ।

आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्नम केन्द्रको निर्णय कुरिरहेको चितवन क्षेत्र नमबर १(१) बाट निर्वाचित कृष्ण प्रसाद खनाल शर्माले बताए । प्रदेश सभाको पहिलो बैठक बस्नु अघि हाम्रो दलको संसदीय नेता चयन गर्ने भनेका थियौं । तर केन्द्रमा पहिले पोलिट्ब्युरो बैठकले ठोस निर्णय निकालेपछि मात्रै बागमती प्रदेशमा एसले संसदीय नेता छान्ने कुरा भयो । त्यसैले आहिले हामी केन्द्रको निर्णय कुरिरहेका छौं, उनले भने ।

बागमती प्रदेश सभामा एकीकृत समाजवादीको ७ सिट रहेको छ ।

प्रतिक्रिया
nekapa-ekikrit-samajbadi