भोलि सार्वजनिक विदा

पालिका डायरी
२१ मंसिर २०७९
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले भोली मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । उधौली पर्व र योमरी पुन्हिको अवसरमा सरकारले भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएको हो ।

प्रतिक्रिया
sarbajanik bida