कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

पालिका डायरी
२ श्रावण २०७९, ०९:३१
महाधिवेशनको संघारमा कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ आज साेमबार बस्दैछ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने पार्टी निकट स्राेतले जानकारी दिएकाे छ।

आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।

प्रतिक्रिया