नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी, एसईई पास गरेकाले समेत आवेदन दिन सकिने

पालिका डायरी
३ मंसिर २०७८, ०९:३०

नेपाल टेलिकमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले दरखास्त आह्वान गरेको हो विभिन्न पदमा दरखास्तका लागि आह्वान गरिएको छ ।

टेलिकमका अनुसार मंसिर २३ सम्म दरखास्त आह्वान गर्न सकिनेछ ।

नेपाल

प्रतिक्रिया