आफ्नै दाजुबाट १३ वर्षीया बहिनी बलात्कृत

पालिका डायरी
१ मंसिर २०७८, १४:००
आफ्नै दाजुबाट १३ वर्षीया बहिनी बलात्कृत

 

गुल्मी/  गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । १३ वर्षीया बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले निजलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गए राति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया