दुई महिनासम्म पनि बसेन बागमती प्रदेश सभा, प्रतिपक्षलाई फकाउँदै सरकार

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा /  बागमती प्रदेश सभा बैठक झन्डै दुई महिनादेखि बसेको छैन। पछिल्लो पटक २२ असोजमा बैठक  बसेको थियो। उक्त बैठकबाट २ वटा विधेयक पारित भएका थिए। प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएपछि अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित […]

हेटौंडामा १ थान पेस्ताेल र २० राउण्ड गाेली सहित ३ जना पक्राउ

एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोली सहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नं.४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल  १ थान र गोली २० राउण्ड सहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । यही मंसिर १८ गते हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा पटका पड्केको […]

गोठमा आगलागी हुँदा जलेर बालककाे ज्यान गयो

पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ फुङ्बुचेको एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर ज्यान गएको छ । ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका सोमम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गत बिहीवार सोलुदुधकुण्ड नगरपालिका–२ फुङबुचेका दाछिरी शेर्पाको नाकगोठमा आगलागी हुँदा […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप