मकवानपुरको बकैयामा गाँजा फडानी

मकवानपुर प्रहरीले ४६ बिघा १६ कट्ठा जमिनमा लगाइएको गाँजा र अफिम खेती गर्‍यो नष्ट

हेटौंडा  / मकवानपुरको बकैया गाउँपालिकामा दूई विगाहा क्षेत्रफलमा लगाईएको लागुऔषध गाँजा फडानी गरिएको छ । इलाक प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीको टोलीले गाँजा फडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी बरिष्ठ नायव निरीक्षक बिदुरचन्द्र अधिकारीको कमाण्डमा १४ जनाको प्रहरी टोलीले बकैया–६ गोब्रेस्थित लगाईएको दूई विगाहा अबैध गाजाँ खेती फाडनी गरिएको हो ।

बागमती प्रदेश : दोहोरिए माओवादीका यी तीन मन्त्री

बागमती प्रदेश : दोस्रो कार्यकालमा पनि दोहोरिए माओवादीका यी तीन मन्त्री

बागमती प्रदेश सरकारले बुधबार (माघ ११ गते) पूर्णता पाएको छ। पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित अर्थमन्त्री जगन्नाथ थपलिया र बिनाविभागीय मन्त्री उद्धव थापा गरी तीन जना मन्त्रीले शमथ खाएका थिए। बाँकी मन्त्रालयको विस्तार आज गरिसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। १४ मन्त्रालयबाट ३ वटा समायोजन गरे ११ मन्त्रालय कायम गरेको बागमतीमा ११ मन्त्री चयनसँगै मन्त्रीहरूको […]

यी हुन् बागमती प्रदेशका ११ जना मन्त्रीहरु

बागमतीमा राप्रपाबाट छानिएका तीन मन्त्री

हेटौंडा / बागमती प्रदेशमा आज मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । यस प्रदेशमा ११ वटा मन्त्रालयको टुङ्गो लागेसंगै मन्त्रिपरिषद्ले पनि आज पूर्णता पाउने भएको हो । आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आठ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नु भएको हो । बागमती प्रदेशका ११ जना मन्त्रीहरु यी हुन् । १, शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप