अत्याधिक गर्मीका कारण हेटौंडा १५ को विद्यालयहरु २ दिन बन्द

अत्याधिक गर्मिका कारण हेटौंडा १५ को विद्यालयहरु २ दिन बन्द

हेटौंडा / मकवानपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्। यसैबीचमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका सबै विद्यालय आइतबार र सोमबारकोलागि बन्द गर्ने भएका छन्। विद्यालय व्यवस्थापन समिति तथा ४ नम्बर वडा कार्यालयका जनप्रतिनिधिबीचको बैठकले आइतबार र सोमबार विद्यालय बन्द गर्ने निर्णय भएको १५ नम्बर वडा अध्यक्ष सुनिल मुक्तानले बताए। अत्याधिक […]

अत्याधिक गर्मी बढेपछि हेटौंडा ४ का विद्यालयहरु ३ दिन बन्द

अत्याधिक गर्मी बढेपछि हेटौंडा ४ का विद्यालयहरु ३ दिन बन्द

हेटौंडा / मकवानपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्। यसैबीचमा हेटौंडा उपमहानगरपालिका ४ मा रहेका विद्यालय ३ दिनका लागि बन्द गर्ने भएका छन्। विद्यालय व्यवस्थापन समिति तथा ४ नम्बर वडा कार्यालयका जनप्रतिनिधिबीचको बैठकले आइतबारदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय भएको वडाध्यक्ष नवीन सिग्देलले बताए। ‘अत्याधिक गर्मीका कारण उत्पन्न हुनसक्ने प्रभावलाई ध्यान […]

इन्द्रसरोवरमा सहकारीलाई अनुदान नियम सम्मत भएन–महालेखा

इन्द्रसरोवरमा सहकारीलाई अनुदान नियम सम्मत भएन–महालेखा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले स्थानीय सहकारी संस्थाको कार्यालय व्यवस्थापन खर्चका लागि दिएको अनुदान नियम सम्वत नभएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा नाफा मुलक संस्थालाई अनुदान प्रदान गर्नु नियम सम्वत मान्न नसकिएको बताएको हो । इन्द्रसरोवर गाउँपालिकाले जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई आर्थिक वर्ष २०७८/०७९ मा ३ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप