हेटौंडामा दुईदिने सहकारी कोपोमिस तालिम सम्पन्न

राज कुमार के.सी. हेटौंडा /  हेटौडा उपमहानगरपालिकाको आयोजनामा उपमहानगरपलिकामा रहेका सहकारीका ब्यवस्थापक तथा लेखापालहरुका लागि दुई दिने कोपोमिस तालिम आईतबार सम्पन्न भएको छ । तालिम समापनका क्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारी संस्थाहरु समुदायमा आधारित भएर सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी दिवश […]

बारा २ मा बैशाख १० मै निर्वाचनको कार्यक्रम घोषणा गरेकोप्रति सिके राउतको असन्तुष्टि

बारा २ मा बैशाख १० मै निर्वाचनको कार्यक्रम घोषणा गरेकोप्रति सिके राउतको असन्तुष्टि

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ मा सांसद पद खाली भएको सूचना संसदमा जानकारी गराउन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राउतले आयोगको यो कदमले विश्वासनियतामाथि प्रश्न उठाएको बताए । उनले निर्वाचन आयोगलाई सरकारको तर्फबाट कुनै दबाब नराख्न समेत आग्रह गरे […]

आफ्नै बुवाको हत्या गरेको आरोपमा युवक पक्राउ

हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

कपिलवस्तुमा आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले बुद्धभूमि नगरपालिका–१, बाबाकुटीका २३ वर्षीय जीवन केसीलाई नियन्त्रणमा लिएको हो । जीवनले दाउराको चिर्पटले प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटना सम्बन्धमा थप […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप