९ दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्सव

९ दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्सव

चितवन /  १५औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन्। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ। उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले माघ ४ गतेसम्म ३ लाख ५० हजारले महोत्सव अवलोकन गरेको […]

खैरो हेरोइनसहित दुई जना पक्राउ

एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका हुन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस्तै धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भरत चौधरी १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ […]

विद्यालय हिँडेका हेटौंडा १६ का अनमोल सम्पर्क बिहीन

गत बुधबार (माघ २ गते) देखि मकवानपुरको हेटौँडा–१६ चिसापानीका १३ वर्षीय अनमोल विश्वकर्मा बेपत्ता भएका छन् । विद्यालय जान भनेर बिहानै घरबाट किताबको झोला बोकेर निस्किएका उनी विद्यालय नै नपुगी बेपत्ता भएका हुन् । हेटौँडामै रहेको रेड रोज बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने अनमोल हरेक दिन बिहानै कोचिङ क्लासको लागि निस्कन्थे । सो दिन […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
UML-CM