बागमती : सामूहिक राजीनामा दिन प्रदेशसभा बैठक कुर्दै एमालेका ४ मन्त्री

बागमती प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका एमालेका मन्त्रीहरु प्रदेशसभा बैठक कुरिरहेका छन्। प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर सरकारबाट बाहिरिने योजनामा रहेको एमालेका सांसदहरु बैठक कुरिरहेका हुन्। प्रदेशमा रहेका ४ जना मन्त्रीले नै सामूहिक राजीनामा पत्र तयारी अवस्थामा राखिसकिएको एमालेनिकट स्रोतले बताएको छ। कांग्रेसका सांसदहरुले एमालेले सरकार नछाडेको विषयमा प्रश्न उठाइरहेको अवस्थामा आजै सरकारबाट बाहिरिने […]
मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने दिन काठमाडौँबाट फर्केनन् कांग्रेसका सांसद

बागमती प्रदेशसभाको बैठक बस्ने दिन आज कांग्रेसका सांसदहरु यतिबेलासम्म पनि हेटौँडा आइपुगेका छैनन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची छ। तर सत्ता गठबन्धनमै रहेको कांग्रेसका प्रदेश सांसद भने अहिलेसम्म काठमाडौँमै छन्। कांग्रेस प्रदेश संसदीय दलको बैठक अहिले काठमाडौँमै बसिरहेको छ। गठबन्धनमा रहेको कांग्रेसले पनि मुख्यमन्त्री पद दाबी गरिरहँदा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने सम्भावना कम भएको छ। […]
ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेखका खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ। ट्रक बुधबार बिहान करिब ८:४० बजे दैलेखको गुराँस गाउँपालिका–४ ताल पोखरी नजिक दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेत–दैलेख सडकखण्डमा बाँकेको नेपालगन्जबाट दैलेखका लागि ग्याल सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरबको ट्रक दुर्घटनामा परेको हो। उक्त ट्रकले […]
बागमतीमा आफ्नै ‘ढोक्सा’ थाप्ने कांग्रेसको दाउ
प्रचण्ड पद प्राप्तीका लागि बिचलित भए : गोकर्ण बिष्ट
मनहरीमा बस दुर्घटना, १४ जना घाइते
करेन्ट लागेर हेटौंडाका लामिछानेको मृत्यु
पालुङको पाथीभरामा आज जलधारा पूजा लागाईदै
हेटौंडामा भएका दुइ वटा दुर्घटनामा छ जना घाइते


पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा
‘छक्कापञ्जा ४’लाई टिकटक बन्यो चुनौती
१० वर्षपछि अभिनयमा कमब्याक गर्दै राजबल्लभ
महेशसँग अस्मिताले मागिन् जुनी काट्ने नाता
-
२६ फाल्गुन २०७९
-
-
१० वर्षपछि अभिनयमा कमब्याक गर्दै राजबल्लभ
१ फाल्गुन २०७९ -
महेशसँग अस्मिताले मागिन् जुनी काट्ने नाता
२८ माघ २०७९ -
-
-
हेटौंडामा गुञ्जिए कवि चन्द्र गुरुङ
१५ माघ २०७९


पालुङमा तीन दिने आँखा सिविर सुरु
- चिनियाँ कम्पनीको निःशुल्क स्वास्थ्य शिविर, अधिकांशमा दीर्घ रोग
- राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पतालको भवन उद्घाटन् (भिडियो)
- १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने अभियान, स्वास्थ्यकर्मीकै अगाडि खानुपर्ने
- पोलियोविरुद्धको खोप नलगाएमा हुनसक्छ स्थायीरुपमा पक्ष घात
- बागमती प्रदेशका प्रथम मुख्यमन्त्री पौडेल र स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा हेटौंडा अस्पतालको अनुगमन

