शेयर बजार ५ अङ्कले बढ्याे, १ अर्ब ७३ कराेड रुपैयाँकाे काराेबार

शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १७ वटा कम्पनीको शेयरमा सर्किट

शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सीआईसीएल नेपाल लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । […]

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

कांग्रेस महाधिवेशन : वरिष्ठ नेता पौडेल भोट हाल्न नजाने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनु भएकाे छ । संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले यस्ताे बताउनु भएकाे हाे । संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जसअपसजको भागी […]

हेटौंडा बजार क्षेत्रमा सवारीको ठक्करबाट एकको मृत्यु, प्रहरी भन्छन – सवारी नै पत्ता लागेन

accident palika

हेटौंडा /  हेटौंडा बजार क्षेत्रमा सवारीको ठक्करबाट एक जना मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित नारायणी पेट्रोलपम्म अगाडि अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ ८ बजेर १० मिनेटमा अपरिचित सवारीले ठक्कर दिँदा ती पुरुष घाइते भएका थिए । उनको तत्काल […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप