मकवानपुरकाे मनहरीमा आफ्नै दाइ माथी खुकुरी प्रहार

दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले खुकुरी प्रहार गर्दा बाबुको मृत्यु

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोलामा एक जना युवकले आफ्नै दाइ माथी खुकुरी प्रहार गरेका छन् । स्थानीय २६ वर्षिय कृष्ण तामाङ बलले आफ्नै दाई २८ वर्षिय कप्तान तामाङ बललाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट उनको छात्ति, पेट, कुममा चोट लागेको छ । उनको उपचारका लागि हेटौंडाको चुरेहिल […]

केन्द्राध्यक्ष र गार्डकै सहयोगमा प्रश्नपत्र बाहियो

केन्द्राध्यक्ष र गार्डकै सहयोगमा प्रश्नपत्र बाहियो

सिरहा /  सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन नेपाली विषयको प्रश्नपत्र परिक्षा संचालन भएको १० मिनेट नवित्दै वाहिरिएको पाइएको छ। जिल्लाको विभिन्न् परिक्षा केन्द्रबाट परिक्षा संचालन भएको १० मिनेट नवितिदै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको हो । परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिरिएको […]

बज्राचार्य मन्त्री बनेपछि हानेपामा भाँडभैलो, ‘राजनीतिक अपहरण’ गरेको आरोप

बज्राचार्य मन्त्री बनेपछि हानेपामा भाँडभैलो, ‘राजनीतिक अपहरण’ गरेको आरोप

हाम्रो नेपाली पार्टी (हानेपा) ले सत्ता गठबन्धनले आफ्ना सांसद शैलेन्द्रमान बज्राचार्यको राजनीतिक अपहरण गरेको आरोप लगाएको छ। ६ दिनअघि मात्र समर्थन फिर्ता लिएको हानेपाका बज्राचार्य बागमती सरकारमा सामेल भएपछि आज बिहान हेटौंडामा पत्रकार सम्मेलन गरी हानेपाका अध्यक्ष अनन्त राज घिमिरेले प्रदेशका सत्ता साझेदार दलले उनको राजनीतिक अपहरण गरेर मन्त्री बनाएको आरोप लगाएको हो। ‘पार्टीमा छलफल […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
dipak_प्रतिनिधिसभा निर्वाचन : पाँचपटक पराजित सिंहलाई यसपटक पत्याउलान् मकवानपुरेले ?