हानेपाका बज्राचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हानेपाका बज्राचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा सहभागी भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम उनी मन्त्री पदमा नियुक्त हुँदै शपथ ग्रहण गरे । उनले नेपाल भाषामा शपथ लिएका हुन् । यसअघि […]

बागमती सरकारमा हाम्रो नेपाली पार्टीको प्रवेश, बज्राचार्य मन्त्री बन्ने

बागमतीमा २ सिटको हानेपाले माग्यो मुख्यमन्त्री

दुई दिनअघि बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी प्रदेश सरकारमा सहभागी हुने भएको छ । हानेपा सरकारमा सहभागी हुने भएपछि आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हानेपा संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यलाई आजै शपथ गराएर सरकारमा सहभागी गराउने तयारी भएको जानकारी दिए । बज्राचार्यलाई कुन मन्त्रालयको जिम्मेवारी […]

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

एसईई परीक्षा वैशाखमा गर्ने तयारी

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् । दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । प्रहरीले नाम भने खुलाएको छैन । नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
dipak_प्रतिनिधिसभा निर्वाचन : पाँचपटक पराजित सिंहलाई यसपटक पत्याउलान् मकवानपुरेले ?