दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

एसईई परीक्षा वैशाखमा गर्ने तयारी

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् । दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । प्रहरीले नाम भने खुलाएको छैन । नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा […]

भरतपुर दुर्घटना अपडेट : घाइतेको अवस्था खतरामुक्त

चितवनमा बसमा माइक्रोबस ठक्कर खाँदा ८ जना घाइते, ४ जनाको अवस्था गम्भीर

चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा आज बिहान भएको दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। दुर्घटना गम्भीर घाइते भएकाहरुको पनि स्वास्थ्य अवस्था सुधारोन्मुख छ। दुर्घटनामा चितवन भरतपुर महानगरपालिका–११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर–५ का ४० वर्षीय केशर साह, भरतपुर–१४ की र ५१ वर्षीया धनुमाया ढकाल, भरतपुर–२ का ३० वर्षीय काशी उपरकोटी गम्भीर घाइते […]

भरतपुरमा बेवारिसे शब फेला

हेटौंडा / भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट मा एक बेवारिसे शब फेला परेको छ । त्रिपुरेश्वर मन्दिरको प्यासेजमा हाल नामथर वतन नखुलेको अन्दाजी ५०–६० बर्षको जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शब पोस्टमार्टमको लागी भरतपुर सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
dipak_प्रतिनिधिसभा निर्वाचन : पाँचपटक पराजित सिंहलाई यसपटक पत्याउलान् मकवानपुरेले ?