पोखराकाे दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

accident palika

पोखराको राष्ट्र बैंक चोकमा भएको दुर्घटनामा परी ८ चिनियाँ पर्यटक घाइते भएका छन् । विहिबार बिहान पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रो बसमा सवार ८ चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय  कास्कीले जानकारी दिएको छ । रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र बा१प ८५१ नम्बरको माइक्रोबस […]

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालद्वारा मन्त्री श्रेष्ठलाई स्वागत तथा बधाई

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालद्वारा मन्त्री श्रेष्ठलाई स्वागत तथा बधाई

हेटौंडा / फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालद्वारा बागमती प्रदेश सरकारका नव नियुक्त उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । बिहीबार  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाण्डौ स्थित होटल रेडिसनमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठलाई स्वागत तथा बधाई दिइएको हो। उक्त कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने हाल नेपालमा […]

युक्रेनी प्रधानमन्त्रीको दाबी- युक्रेनले रुससँग हार्यो भने तेस्रो विश्वयुद्ध हुन्छ

युक्रेनी प्रधानमन्त्रीको दाबी- युक्रेनले रुससँग हार्यो भने तेस्रो विश्वयुद्ध हुन्छ

युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन् । डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन् । युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदैछ । उनले भने, ‘यदि हामी बचेनौं भने, युक्रेनले हार्नेछ ।’ यसले गर्दा अन्तर्राष्ट्रिय सुरक्षाको सम्पूर्ण प्रणाली […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप